Logo

कर्णाली प्रदेशमा थप ५२ जना कोरोना सङ्क्रमण पुष्टि



Spread the love

३२ जेठ, सुर्खेत। कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमित भेटिएका छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३७ जना दैलेखका र १५ जना सुर्खेतका व्यक्तिमा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्