Logo

कोरोना संक्रमण फैलिएपछि बेइजिङमा बन्द गराइयो खेल र मनोरञ्जन स्थल



Spread the love

एजेन्सी। चीनको राजधानी बेइजिङमा बढ्दो रुपमा कोरोना संक्रमण फैलिएपछि कडा कदम उठाइरहेको छ ।

बेइजिङका थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको आशंकामा मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्