Logo

अमेरिकाका ६ राज्यमा एकैदिन भेटिए सर्वाधिक संक्रमित



Spread the love

एजेन्सी। अमेरिकाको ६ राज्यमा पछिल्लो २४ घण्टामा अहिलेसम्मको सर्वाधिक संक्रमित थपिएका छन् । टेक्सस, फ्लोरिडा, ओकलाहोमा, एरिजोना, नेवाडा र ओरेगनमा मंगलबार हालसम्मको सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

टेक्ससका गभर्नरले अहिले धेरैको परीक्षण भइरहेका कारण संक्रमितको संख्या बढी देखिएको बताएका छन् । यद्यपि, अमेरिकी राष्ट्रपतिले यसलाई खारेज गरिदिएका छन् । उनले यदि परीक्षण कम गर्ने हो भने धेरै कम संक्रमित देखिने उनले सोमबार बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्