Logo

पछिल्लो २४ घण्टामा ब्राजिलमा ३५ हजार नयाँ संक्रमित थपिए



Spread the love

एजेन्सी। ब्राजिलमा एकैदिन कोरोनाभाइरसको ३४ हजार ९ सय १८ संक्रमित थपिएका छन् । ब्राजिलमा हालसम्म कोरोनाका ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार २ सय ८२ जनाको ज्यान गएको छ । यहाँ मृतकको संख्या ४२ हजार २ सय ४१ पुगेको छ ।

मृत्यु र संक्रमणको हिसाबले ब्राजिल अमेरकापछि दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्