Logo

भारतमा एकैदिन सर्वाधिक कोरोना संक्रमित थपिए



Spread the love

एजेन्सी। भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ । बुधबार एकैदिन सर्वाधिक १३ हजार १ सय ७ नयाँ संक्रमित थपिएका हुन् भने ३ सय ४१ ले ज्यान गुमाएका छन् ।

दिल्लीमा सर्वाधिक २४ सय १४ र उत्तर प्रदेशमा ५ सय ८३ रिपोर्ट पोजेटिभ आयो । तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार पार भयो । यो महाराष्ट्र पछि दोस्रो सबैभन्दा धेरै संक्रमित भएको राज्य हो ।

प्रतिक्रिया दिनुहोस्