Logo

आज काठमाडौँ उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

४ असार, काठमाडौं। काठमाडौं उपत्यकामा बिहीबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि भएका ६७१ जनामध्ये काठमाडौं उपत्यकाका ६ जना हुन् ।

प्रतिक्रिया दिनुहोस्