Logo

काठमाडौंमा थप ३ जना कोरोना संक्रमित थपिए



Spread the love

५ असार, काठमाडौँ । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ४२६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको हो। नयाँ संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन्।

हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्