Logo

काठमाडाैं उपत्यकामा ८ जना महिलामा संक्रमण पुष्टि



Spread the love

६ असार, काठमाडौँ । काठमाडाैँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिला कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्