Logo

कर्णाली प्रदेशमा ४६ जना कोरोना संक्रमित थपिए



Spread the love

६ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्