Logo

अमेरिका लगायत ८१ देशमा कोरोनाको दोस्रो लहर सुरु



Spread the love

एजेन्सी। कोरोनाभाइरसको दोस्रो लहर विश्वका ८१ देशमा सुरु भएको छ । यसमा इजराइल, स्विडेन, दक्षिण अफ्रिका, अमेरिका, पाकिस्तान, बंगलादेश समावेश छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी ब्यक्त गरेका छन् । यी देशमा पछिल्लो दुई हप्तामा संक्रमण थप तीब्र गतिमा बढेको बताइएको छ ।

३६ देशमा मात्रै कोरोनाका नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्