Logo

लकडाउन खुलेसँगै भारतमा कोरोना सङ्क्रमित सङ्ख्यामा अत्याधिक वृद्धि



Spread the love

एजेन्सी। पछिल्ला १० दिनयता भारतमा हरेक दिन १० हजारभन्दा धेरै जना संक्रमित पहिचान भएका छन् । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ भने मृतकको संख्या पनि १३ हजार नाघेको छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । १ जूनदेखि लकडाउन खुकुलो भयो र थोरै क्षेत्रमा मात्रै कडाई कायम रह्यो ।

१ जुनदेखि १९ जुनको अवधिमा भारतमा २ लाख ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्