Logo

इटालियन सिरी ए मा मिलानको सानदार जित



Spread the love

एजेन्सी। इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा लेच्चेको घरेलु मैदानमा ४-१ को सानदार जित निकालेको छ ।

मिलानको जितमा सामु कास्टिलो, जियाकोमो बोनाभेन्चुरा, अन्ते रेविच र राफेल लाओले गोल गरेका थिए ।

यस जितसँगै एसी मिलान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । लेच्चे भने २७ खेलमा २५ अंकसहित १८ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्