Logo

रउफसहित तीन क्रिकेटरमा कोरोना पुष्टि



Spread the love

एजेन्सी। पाकिस्तान क्रिकेट टोलीका तीव्र गतिका बलर हरिस रउफसहित तीन क्रिकेटरलाई कोरोना पुष्टि भएको छ ।

सोमबार पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमण तयारीमा रहेका रउफ सहित युवा स्पिनर सादब खान र ओपनर ब्याट्सम्यान हैदर अलीलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

योसँगै पाकिस्तानमा कोरोना संक्रमण देखिने क्रिकेट खेलाडीको संख्या पाँच पुगेको छ । यसअघि पूर्वकप्तान शाहिद अफ्रिदी संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्