Logo

बार्सिलोनालाई शीर्षस्थानमा उक्लने अवसर



Spread the love

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओको सामना गर्दैछ। खेल राति पौने २ बजे हुनेछ ।

बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिनेर खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ ।

बिल्बाओ अंक तालिकाको नवौं स्थानमा छ । युरोपा लिगमा स्थान बनाउन कसरत गरिरहेको बिल्बाओ अनुकुल नतिजा आएको खण्डमा च्याम्पियन्स लिग स्थानसम्म पनि पुग्न सक्ने अवस्था रहेको छ ।

बिल्बाओ उच्च लयमा रहँदै पछिल्लो पाँच खेलमा अपराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्