Logo

प्रिमियर लिग – टोटेनहमको जितमा केनको गोल



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई २-०ले हराएको छ । खेलको ६४ औं मिनेटमा आत्मघाती गोलमार्फत टोटनहमले अग्रता बनायो । त्यसपछि ८२ औं मिनेटमा टोटनहमका लागि ह्यारी केनले गोल गरे ।

यस नतिजासँगै टोटेनहमको ३१ खेलमा ४५ अंक भएको छ । सातौं स्थानमा रहेको स्पर्स सेफिल्ड युनाइटेड भन्दा १ अंक मात्र अगाडी छ । वेस्ट ह्याम भने ३१ खेलमा २७ अंकसहित गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ ।

त्यस्तै गएराति भएको खेलमा लेष्टर सिटी र ब्राइटन बराबरी खेलेका छन् । बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्