Logo

सिरी ‘ए’ – नापोली र पार्मा विजयी



Spread the love

एजेन्सी । इटालियन सिरी ‘ए’ अन्तर्गत गएराति भएको खेलमा नापोलीले भेरोनालाई २-० ले पराजित गरेको छ । भेरोनाको मैदानमा भएको खेलमा नापोलीले दुवै हाफमा एक एक गोल गरेको थियो ।

जितपछि २७ खेलबाट ४२ अंक जोडेको नापोली छैटौं स्थानमै यथावत छ भने एक खेल कम खेलेको रोमा ४५ अंकसहित पाँचौ स्थानमा छ ।

यस्त जेनोअलाई ४-१ ले पराजित गर्दै पार्मा सातौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्