Logo

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना, संक्रमित संख्या एक हजार नाघ्यो



Spread the love

१८ असार, पोखरा। गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने सङ्क्रमित तनहुँमा तीन जना पुरुष स्याङजाका दुई जना पुरुष, पर्वतका दुई जना पुरुष र बाग्लुङमा पनि एक जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्