Logo

ला लिगामा सेभियाको साँघुरो जित, लेभान्टेसँग रियलको बराबरी



Spread the love

एजेन्सी । सेभियाले स्पानिस ला लिगामा साँघुरो जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सेभियाले आइबरलाई १-० ले पराजित गरेको हो ।

सेभियाका लागि ५८औं मिनेटमा ओकम्पासले जेसस नाभसको पासमा गोल गरेका थिए । यस जितसँगै सेभियाले तालिकाको चौथो स्थानमा पकड जमाएको छ । ३४ खेल खेलेको सेभियाले ६० अंक जोड्दै चौथो स्थानमा यथावत रहदा पराजित इबर समान खेलमा ३५ अंक जोड्दै १७ औं स्थानमा छ ।

यस्ते लिगकै अर्को खेलमा रियल सोसिडाडले लेभान्टेसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

प्रतिक्रिया दिनुहोस्