Logo

भारतमा चार लाख ७६ हजार बढी कोरोनामुक्त भए



Spread the love

२५ असार, काठमाडौं ।भारतमा कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ६७ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २४ हजार ८७९ नयाँ संक्रमित फेला परेका हुन् ।

हालसम्म चार लाख ७६ हजार ३७८ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्