Logo

अमेरिकामा कोरोनाबत मुत्यु हुने संख्या घट्यो, अहिलेसम्म संसारकै १ नम्बर सुचिमा !



Spread the love

२८ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ७ सय ३२  जनाको मृत्यु भएको छ भने हिजो ११ तारिखमा ८६० जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । ७१ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ३७ हजार ४ सय ३ जनाको मृत्यु भएको छ भने ३३ लाख ५५ हजार भन्दा बढी संक्रमित भएका छन् । १४ लाख ९० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्