Logo

बारा र पर्सामा ५० जना कोरोना संक्रमित थपिएसंगै उच्च जोखिम !



Spread the love

५ साउन, काठमाडौं । पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ४६ जना बारा र ४ जना पर्साका वासिन्दा रहेको अस्पतालले जनाएको छ।

संक्रमितमध्ये एघार जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्