Spread the love ७ साउन काठमाडौं । अभिनेत राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको हो। कलेजोमा समस्या देखिएपछि उनलाई केहीदिन अघि मात्रै थप उपचारका लागि दिल्ली लगिएको थियो । सल्लेरी खबर प्रतिक्रिया दिनुहोस्