Logo

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि संचालन हुने



Spread the love

७ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी थालेको छ । लकडाउन खुलेपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो सातादेखि संचालनको तालिका बनाउन लागेको हो।

परीक्षा असोज महिनाको पहिलो साताबाट सुरु भइ दोस्रो सातामा सक्ने गरि तालिका प्रकाशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्