Logo

पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love


८ साउन, पर्सा । पर्सामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दुई जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्