Logo

पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

९ साउन, पर्सा । पर्सामा थुनुवामा रहेका ५ जना र ९ महिने एक बालकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका चार भारतीय र एक नेपालीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

आफैलाई शंका लागेर परीक्षणका लागि अस्पताल पुगेकाहरुमा पनि आठ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्