Logo

काठमाडौँ उपत्याकामा १० जनामा कोरोना थपिएसँगै उच्च जोखिम !



Spread the love

९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, काठमाडौँ उपत्याकाका थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८३७४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्