Logo

सिरी ए’ म एसी मिलान र एटलान्टाको बराबरी



Spread the love

एजेन्सी। इटालीको ‘सिरी ए’ मा गएराति भएको एक मात्र खेलमा एसी मिलान र एटलान्टाले १–१ को बराबरी खेलेको छ ।

मिलानले १४ औं मिनेटमा हाकान कालोग्लुको गोलमार्फत अग्रता लियो । खेलको २६ औं मिनेटमा रुस्लान मिलिनोभिस्कीले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

नतिजापछि एटलान्टा ७५ अंकमा दोस्रो स्थानमा रह्यो भने मिलान ६० अंकसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्