Logo

सुनको मूल्य लगातार बढ्दै, आज तोलामा ५०० बढ्यो



Spread the love

११ साउन, काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रममा आज तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए।

आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्