Logo

कोरोनालाई हराउनु छ भने साइकल चलाएर अफिस जाउँ!



Spread the love

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले तौल बढी भएका आफ्ना नागरिकले कोरोनालाई हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नु आवश्यक रहेकाे सुझाव दिएका छन् ।

विशेषज्ञहरूका अनुसार तौल बढी भएका मानिसहरु काेराेना संक्रमणको उच्च जोखिममा रहेको र उनीहरुमा मृत्युदर पनि बढि हुने बताएका छन् । तौल कम गर्नका लागि जोनसोनले आफ्ना नागरिकलाई साइकल चलाएर अफिस जान आग्रह गरेका छन्।

हिँड्नु, साइकल चलाउनु जस्ता क्रियाकलापले तौल कम गर्न मदत गर्ने विभिन्न अनुसन्धानले पुष्टि गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्