Logo

नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण



Spread the love

११ साउन, काठमाडाैँ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरी काेराेना संक्रमित भएका छन्। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो।

देशभरि अहिलेसम्म १२० जना प्रहरी कोरोना संक्रमित भएका छन् जसमा १०० जना निको भइसकेका नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्