Logo

एक जनामा कोरोना देखेपछि उत्तर कोरियाले गर्यो लकडाउन



Spread the love

एजेन्सी । उत्तर कोरियाको केसङ शहरमा कोरोनाको लक्षण भएका एक जना व्यक्ति फेला भटिएपछि लकडाउन लागू गरेको छ ।

ती व्यक्तिसँगै कोरोना भाइरस देशभित्र प्रवेश गरिसकेको हुनसक्ने आशंकामा लकडाउन लागू गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्