Logo

सिरी ‘ए’ मा युभेन्टसलाई च्याम्पियन बन्ने माैका



Spread the love

एजेन्सी। इटालियन सिरी ‘ए’ मा आज राति ६ खेलमा हुँदैछ । उपाधि नजिक रहेको युभेन्टसले घरेलु मैदानमा साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० मा हुनेछ ।

स्पष्ट चार अंकको अग्रतामा रहेको युभेन्टसले साम्पडोरियामाथि जित निकाल्न सके इन्टर मिलानलाई ७ अंकले पछि पार्दै दुई खेल बाँकी छदै च्याम्पियन बन्न सक्नेछ । अघिल्लो खेल उडिनेजेविरुद्धको खेलबाटै च्याम्पियन बन्न सक्ने भएपनि पराजित भएपछि युभेन्टसले अर्काे खेल कुर्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्