Logo

यस्ता छन् साउनमा महिलाले हरियो चुरा लगाउनुको महत्त्व



Spread the love

साउन महिना महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । ज्योतिषशास्त्र अनुसार हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।

विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।

हरियो रंग लगाउँदा महादेव प्रसन्न हुन्छन् । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्