Logo

नेपालमा हिजो भन्दा आज कोरोना संक्रमण हुनेको संख्या बढ्यो



Spread the love

११ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्