Logo

२४ घण्टा यता डिस्चार्ज हुनेको संख्या ह्यातै घट्यो



Spread the love

११ साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ७५ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १३१२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्