Logo

कालापानी-लिम्पियाधुरामा भारतले नेपालीलाई लगायो प्रवेश रोक



Spread the love

१२ साउन, काठमाडौं । कालापानी-लिम्पियाधुरामा भारतले नेपालीलाई प्रवेश रोक लगाएकाे छ। गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हाे ।

कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्