Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

दुई पटक ओस्कर जितेकी बलिउड अभिनेत्री ओलिवियाकाे निधन



एजेन्सी। दुई पटक ओस्कर जितेकी बलिउड अभिनेत्री ओलिविया डी हेविल्याण्डको निधन भएको छ । १०४ वर्षको उमेरमा हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको हाे ।

आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन् । उनी स्टुडियो युगकी अन्तिम कलाकारमा समावेश थिइन् ।

हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्