Logo

भारतमा एकैदिन ५० हजारमा काेराेना सङ्क्रमण पुष्टि



Spread the love

एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्