Logo

गण्डकी प्रदेशमा थपिए दुई जना कोरोना संक्रमित



Spread the love

१२ साउन, काठमाडौं। गण्डकी प्रदेशमा आज थप दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै यस प्रदेशमा कुल संक्रमित एक हजार ३७७ जना पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका २९ र ३० वर्षका पुरुष र महिलामा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्