Logo

महाबौद्धमा कोरोना देखिएपछि परीक्षण गराउन सार्वजनिक सूचना जारी



Spread the love

१२ साउन, काठमाडौँ। काठमाडौंको महाबौद्ध क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि पछि ३ वटा पसल सिल गरिएको छ । लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका गरिएको छ ।

वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको सम्पर्कमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्