Logo

सुनमा कोरोना छिरेपछि



Spread the love

१३ साउन, काठमाडाैँ। लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ।

हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको हाे । यस्तै, चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँमा काराेबार भएइकाे छ ।

प्रतिक्रिया दिनुहोस्