Logo

दुई हप्तामा काेराेना उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण हुने – ट्रम्प



Spread the love

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनले दुई हप्तामा काेराेना उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण गर्ने जानकारी दिएका छन् ।

सोमबार अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले अमेरिकी वैज्ञानिकले काेराेनाकाे भ्याक्सिनको ट्रायलको तेस्रो चरण सुरु गरिसकेका छन् । यसको ट्रायल ३० हजार व्यक्तिमाथि गरिने भएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा संसारभरी हालसम्म कोरोनाभाइरसका १ करोड ६६ लाख २९ हजार ७ सय २ संक्रमित भेटिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्