Logo

इजिप्टका ५ महिला टिकटकरलाई २ वर्षको जेल सजाय



Spread the love

एजेन्सी। इजिप्टको एक अदालत ५ महिला टिकटकरलाई २ वर्षको जेल सजाय सुनाएकाे छ। सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई २ वर्ष जेल सजाय र १८ हजार ७५० डलर जरिवाना सुनाइएको हो।

यसअघि पनि बेली डान्सर सामा अल–मास्रीलाई टिकटकमा आपत्तिजनक सामाग्री प्रस्तुत गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्