Logo

हप्ता दिनसम्म एक बिरालोमाथि सामूहिक बलात्कार



Spread the love

एजेन्सी। पाकिस्तानको लाहौरमा १५ वर्षका किशोरले सामूहिक बलात्कार गरेका कारण एक बिरालोको बच्चाको ज्यान गएकाे पशु अधिकार संगठनले जानकारी दिएकाे छ ।

पशु अधिकार संगठनका अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले एक हप्तासम्म सामूहिक बलात्कार गरे जसका कारण बिरालोको आन्तरिक अङ्ग गम्भीर रुपमा क्षतीग्रस्त भयो ।

बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन भने सकिएन ।

प्रतिक्रिया दिनुहोस्