Logo

नवनियुक्त राखेप उपाध्यक्ष र सदस्य सचिवले लिए सपथ



Spread the love

१४ साउन, काठमाडाैँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले सपथ ग्रहण गरेका छन् ।

बुधबार सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कोइराला र सिलवाललाई सपथ गराएका हुन्।

त्यसअघि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोइराला र सिलवाललाई नियुक्त पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्