Logo

काेराेनामुक्त भएर आज १४६ घर फर्किए, निकाे हुनेकाे संख्या १४ हजार २१



Spread the love

१४ साउन, काठमाडौँ। पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर १४६ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १४ हजार २१ पुगेको छ।

नेपालमा आज २१० जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९२७३ पुगेको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमण पुग्यो

प्रतिक्रिया दिनुहोस्