Logo

पर्सा र बारामा थपिए ५३ जना कोरोना संक्रमित



Spread the love

१५ साउन, वीरगञ्ज। बुधबार पर्सामा ५० र बारामा ३ गरी बुधबार ५३ जना कोरोना संक्रमित थपिएका छन्।

नयाँ थपिएका संक्रमितमा नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवान सहति ५३ जना रहेका छन् ।वीरगञ्जस्थति आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखएिको छ ।

पर्सा जिल्लामा हालसम्म संक्रमितको सख्या ३ सय ५७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्