Logo

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो



Spread the love

एजेन्सी । भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ तर, यसै हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरु देशहरुको तुलनामा भारत राम्रो अवस्थामा रहेको बताएका थिए ।

बुघबार मात्रै भारतमा ५० हजार नयाँ संक्रमितहरु फेला परेका छन् र ७६८ जनाको निधन भएको छ ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३४ हजार १ सय ९३ । यो अमेरिका र ब्राजिलपछिको सबैभन्दा बढी संख्या हो

प्रतिक्रिया दिनुहोस्