Logo

बिहीबार नेपालगञ्जमा थपिए २७ जना कोरोना सङ्क्रमित



Spread the love

१५ साउन नेपालगञ्ज। एकैदिन २७ जना सङ्क्रमित भटिएपछि कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पुष्टि भएको छ । नेपालगञ्ज वडा नम्बर ११ को त्रिभुवन चोक वरिपरिबाट १६ जना सङ्क्रमित थपिएको र आन्तरिक राजस्व कार्यालयबाट ११ जना सङ्क्रमित भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ।

एकैदिन यति धेरै सङ्ख्यामा समुदायबाट सङ्क्रमित थपिएपछि नेपालगञ्जमा सन्त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्