Logo

नेपालमा बिहीबार २७४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९५४७



Spread the love
nama

१५ साउन, काठमाडौँ। पछिल्लाे २४ घन्टामा नेपालमा आज २७४ जना कोरोना संक्रमित थपिएका छन्।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९५४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्